समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

४ दिने महिला उद्घोषण तालिम शूरू

an image

१९ साउन, भकुन्डे

महिला समन्वय समिति भकुण्डे, बागलुङद्वारा आयोजित ४ दिने महिला उद्घोषण तालिमको उद्घाटन नेकपा एमाले जिल्ला उपाध्यक्ष नर वहादुर थापा मगरले मैनवत्तिवालि उद्घाटन गर्नुभयो । कार्यक्रमको अध्यक्षता महिला समन्वय समितिका अध्यक्ष मुना मगरले, संचालन महिला समन्वय समितिका सचिव लक्ष्मि मगरले, त्यस्तै गरि अतिथि गाविस सचिव एवम अध्यक्ष रिता राना पुन, राजनैतिक दलका प्रतिनिधि, समाज सेवि प्रेम मगर, हेफो इन्चार्ज उमेश मगर, नेआजम गाउ समन्वय समितिका अध्यक्ष दिपक मगर, पर्यटन क्षेत्र प्रर्वद्धन समितिका अध्यक्ष धनि प्रसाद शर्मा, कार्यक्रम सहज कर्ता डिल श्रीस, भकुण्डे.कम.एनपीका संयोजक याम मगर, प्रेस चौतारीका उमाकान्त शर्मा, अपाङ्ग समितिका अध्यक्ष अमृता मगर, महिला स.स.लिका अध्यक्ष शर्मिला मल्ला, सामुदाय परिचालिका हिरा देवि मगरले कार्यक्रमको पूर्ण सफलताको शुभकामना मन्त्वय राख्नुभयो । कार्यक्रममा सहभागि विभिन्न संघ संस्था र प्रत्येक वाडवाट गरि कुल ३५ जनाको सहभागिता रहेको थियो । भकुन्डे.कम.एनपीको तर्फ देखि कार्यक्रमको पुर्ण सफताको शुभकामना।।।

 

Date: 8/3/2013 8:08:48 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

लेख
लेख