कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

के तपाईं Computer Format गर्न चाहनुहुन्छ ?

an image

के तपाईंComputer Formatगर्न चाहनुहुन्छ?

तपाईं हामीले Computer किन Format गर्छौं ?

 १.जब हामीले Computer Switch on गरेसी Logon Password बिर्सियो भने बाध्यता भएर Computer Format गर्नु पर्छ त्यो भन्दा अरु कुनै उपाय हुँदैन Computer खोल्नको लागी तर उपाए नहुनेपनि होइन हुन्छ तर त्यसको लागी तपाइंले पहिले नै  Password reset disk बनाएर राखेको हुनुपर्छ अथवा Hint Password बनाएर राखेको हुनुपर्छ यदी यी कुनै पनि पहिले नै सचेत भएर गरेको थिएन भने Logon Password बिर्सिएमा तपाईंको अन्तिम निर्णय भनेको Computer Format गर्नु हो ।

२. हुन त Computer लाई Virus बाट बन्चित गराउन धेरै Antivirus अनि अन्य उपायहरु पनि छन् र यदी पसी हाल्यो भने पनि त्यस्ता Virus लाई कसरी निकाल्ने भन्ने उपाय पनि तपाईं संग छ तर पनि कुन बेला पस्यो र कुन चाहिं File मा छ Antivirus ले पनि काम नगरेको खण्डमा Virus पसेर तपाईंको Application Files गायब गरीदिने Computer Slow बनाइदिने जस्ता यातानाहरुले तपाइंलाई सताइराखेको हुन्छ अनि अब त अती भो भनेर Computer लाई ठटाउँदै जे परे नि परोस भनेर Computer Format गर्न तिर लाग्नुहुन्छ अनि Computer Format गरीसकेपछी सबै ठिक हुन्छ ।

३. तपाईंको Computer को Drive लाई के रोग लाग्यो थाहा नै छैन हजुरलाई Computer मा त्यती धेरै File Programs पनि राखेको छैन तर केहि महिना देखी अथवा हप्ता दिनदेखी Computer मा राखेको File हरु को Capacity GB भन्दा बढी RAM (Memory) Drive ले लिएर बसेको छ हुँदा-हुँदा Drive Full हुन लागिसक्यो जती Files कम्ती गरे पनि RAM भने घटेकै देखाउँदैन त्यसैको कारणले Windows System Internet पनि चलाउँदा एकदम ढिलो चल्ने गर्छ के गर्ने बेला-बेलामा सोच्नुहुन्छ की एक चोटी Format गर्ने पर्छ के क्या हो ! त्यसपछी शाहेद ठिक हुन्छ की अनि Format गर्न तिर लाग्नुहुन्छ ।
यहाँ माथी Computer किन Format गरीन्छ भन्ने बारेमा सबै साथीहरुलाई Format गर्न पनि त नआउन सक्छ यदी तपाईंलाई पनि Computer मा यस्तै समस्याले दिक्दार बनाइराखेको छ र Format गर्न आउंदैन भने के गर्नु हुन्छ सिधै Computer काँधमा राखेर दोकान तिर लाग्नुहुन्छ र दोकानदारेले Computer Format गरे बापत शुल्क थोरैमा पनि नेपाली रु ५०० लिन्छ ।
अब हेर्नुस त एउटा जाबो सानो काम आफुले नजान्नाले कत्रो ठुलो शुल्क तिर्नु पर्यो त्यसैले आज Computer Format गर्न नजानेका साथीहरुलाई सजिलै संग सिकाउँदै छु की कसरी Computer Format गर्ने भन्ने बारेमा ।

१. सर्बप्रथम त हजुरसंग एउटा Windows 7 को CD or DVD  हुन जरुरी छ त्यो पक्कै पनि छ होला हजुरसँग यदी छैन भने कसरी हुन्छ Arrange गर्नुहोला हुन त Internet बाट पनि Free Version को पाइन्छ Windows  Download गर्न को लागी तपाइंले Google मा गएर Download Windows 7 अथवा कुन Version को चाहिएको हो त्यसको नाम Type गरेर Search गर्ने हो भने थुप्रै Site हरु का Link देखिन्छन Download को लागी र ठिक छ सबैभन्दा पहिला Windows  CD or DVD लाई Computer मा लगाउनुहोस (Install) गर्नुहोस ।

२. Windows CD / DVD Computer मा Install भैसकेपछी अब Computer लाई "Restart" गर्नुहोस ।

३. Computer बन्द भएर खुल्ने बेलामा (Restart) त्यहाँ Computer Screen को माथी "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button दबाउनुहोला ध्यान दिनुहोला यो  "Press any key to boot from CD or DVD.._ " Screen मा धेरै समय सम्म देखाईरहंदैन त्यसैले छिटो-छिटो त्यो Message देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो भने पनि  "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको देखाउँदैन
र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Switch On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ Password Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icon मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं   "Press any key to boot from CD or DVD.._ "keyboard बाट कुनै एक key थिच्नुहोस ।

४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र हजुरलाई दुइओटा Options दिएको हुन्छ जस्तै "Windows Setup [EMS Enabled] र तल "Tools" भन्दा मुनी "Windows memory diagnostic" तपाइंले Keyboard बाट "TAB" लेखेको button लाई थिचेर माथी  "Windows Setup [EMS Enabled]  लेखेको Message मा Tab लाई लैजानुहोस र अब Keyboard बाट "Enter" Button थिच्नुहोस ।

५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला ।

६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले भाषा चयन गर्नुपर्ने हुन्छ Category Icon मा Click गरेर आफुले कुन भाषा चाहेको हो त्यसमा चयन गर्नुहोस तिनै ठाउँमा चयन गर्नुहोला जस्तै यहाँ तल हेर्नुस मैले तिनै ठाउँमा English राखेको छु र शाहेद हजुरले राख्नु पर्ने पनि यही हो र त्यसपछी अब तल "Next" Button दबाउनुहोस ।

७. हजुरले त्यहाँ Language Choose गरीसकेपछी त्यस खुलेको अर्को Windows मा "Install now" मा Click गर्नुहोस ।

८. त्यसपछी फेरी अब केही समय पर्खनुहोस "Setup is Starting..." भनेको छ Wait गर्नुहोला ।

९. Setup is Starting... Finish भैसकेपछी त्यहाँ फेरी अर्को Windows खुल्नेछ र अब त्यहाँ हजुरले त्यस Windows को Left side तल "I accept the license terms" मा Check mark लगाएर "Next" Button थिच्नुहोस ।

१०. त्यसपछी अब त्यहाँ फेरी अर्को "Which type of installation do you want?" लेखेको Windows खुल्नेछ तपाइंले मात्र त्यहाँ तल "Custom Advanced" मा Click गर्नुहोस ।

११. अब त्यहाँ खुलेको अर्को Windows को तल Right side मा हेर्नुहोस "Drive options (advanced)" लेखेको छ त्यहाँ Click गर्नुहोस ।

१२. "Drive options (advanced)"मा हजुरले Click गरीसकेपछी अब त्यहाँ माथी को Disk मा Click गर्नुहोस जस्तै यहाँ तलको चित्र हेर्नुहोस ।

 

१३. त्यसपछी अब त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ त्यसमा "Yes" Button दबाउनुहोस ।

१४. अब केहि समय पर्खनुहोस अनि त्यहाँ तल बाट "Next" Button मा थिच्नुहोस ।

१५. Next Button थिचिसकेपछी अब त्यहाँ हेर्नुहोस "Installing Windows..." भनेको छ केहि समय पर्खनुहोस केहि समय पछी आँफै अर्को Windows खुल्नेछ ।

१६. त्यसपछी त्यहाँ पनि हजुरले केहि नगर्नुहोला "Setup is updating registry setting" भनेको छ केहि समय पछी फेरी अर्को Windows खुलेछ तपाईं मात्र केहि समय पर्खनुहोस ।

१७. अब त्यहाँ खुलेको अर्को Windows मा पनि केहि नगरी त्यत्तिकै हेरिराख्नुस तर यदी हजुर चाहनुहुन्छ भने केहि Settings अदलबदल गर्न सक्नुहुन्छ त्यसको लागी त्यहाँ तल Shortcut keys दिएको छ जस्तै F2, F12, ESC तर तपाइंले केहि पनि गर्नु जरुरी छैन त्यसैले केहि पनि नगरी केहि छीन पर्खनुहोस ।

१८. र अब त्यहाँ  "Press any key to boot from CD or DVD.._ "  भनेको हुन्छ तर तपाइंले केहि पनि नगर्नुहोला ।

१९. त्यसपछी अब त्यहाँ अर्को एउटा Windows खुल्नेछ त्यो हो तपाइंले आफुले चाहेको User Name लेख्ने हो अब त्यहाँ तपाइं के नाम राख्न चाहनुहुन्छ त्यहाँ Type गरेर तल "Next" गर्नुहोला ।

२०. अब फेरी अर्को Windows खुलेको हुन्छ त्यो हो Password को लागी यदी तपाईं Password पनि राख्न चाहनुहुन्छ भने राख्नुस तर नराख्दा पनि हुन्छ र अब तल "Next" Button थिच्नुहोस ।

२१. आब त्यहाँ खुलेको अर्को Windows भनेको चाहिं तपाइंले Windows को Product key: Type गर्नु पर्ने ठाउँ हो यदी Product key छ भने त्यहाँ Type गर्नुस अथवा छैन भने तल "Next" Button थिच्नुहोस ।

२२. अब त्यहाँ खुलेको अर्को Windows मा तपाइंलाई तिन प्रश्न सोधेको हुन्छ त्यी मध्य हजुरले सबै भन्दा माथीको "Use recommended settings" मा Click गर्दा राम्रो हुन्छ ।

२३. र त्यसपछी त्यहाँ खुलेको अर्को windows मा भने तपाइंले आफु बसेको Country को Time अथवा अरु कुनै आफ्नो इच्छाले Time and Date Settings गर्नुहोस अनि तल "Next" Button दबाउनुहोस ।

२४. त्यसपछी फेरी अब त्यहाँ खुलेको अर्को Windows मा "Select your computer's current location" भनेको छ मतलब तपाईंको Network कस्तो हो त्यहाँ तल Options दिएको छ मैले चाहिं "Home Network" मा Click गरेको छु र शाहेद हजुरको पनि Home Network नै हुनुपर्छ त्यसैमा Click गर्नुहोस ।

 

२५.र अब केहि छीन पर्खनुहोला केहि समयपछी आँफै अर्को Windows खुल्नेछ ।

२६.  अब त्यहाँ खुलेको windows मा आफ्नो Network को Password मागेको छ यदी हजुरसँग Network को Password छ भने राख्नुस छैन भने तल "Skip" Button मा थिच्नुहोस ।

२७. अब तपाईंले गर्नु पर्ने Click गर्नु पर्ने Button हरु सिध्दियो भने नि हुन्छ कम्मरमा हात बाँधेर बस्नुस बाँकी काम Computer आँफैले गर्छ र केहि समय पछी आँफै Windows Desktop मा System हरु देखिनेछ ।

२८. केहि समय पछी Automatic Windows को Programs System हरु देखिएपछी त्यहि समय त्यहाँ Taskbar को Right side मा "Downloading and installing Updates" लेखेको एउटा Notification देखिनेछ त्यसमा Click गरेर हेर्नुहोस Windows Update हुन थालेको छ की छैन ।

२९. Automatic हुन थालेको हुनुपर्छ यदी बहेको छैन भने Update गर्नुस "Download" Button मा Click गरेर तर पनि Automatic भएको हुनुपर्छ ।
Congratulations to you for your success तपाइंलाई धेरै-धेरै बधाई छ तपाईं सफल हुनुभयो

धन्यबाद |

Kedharblogspot.com

 

 

Date: 1/28/2013 3:55:25 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

मुला बारी
ऐतिहासिक, धार्मिक, पर्यटनको दृष्टिकोणले हेर्दा मुला बारि अत्यन्तै मनमोहक स्थान हो । जहाँ अझै सम्म ऐतिहासिक भु्रे राजाका भग्नावसेस देख्न सकिन्छ । ढिकी, ओखल, बाग्लुङ जिल्ला, बलेवा क्षेत्रको मुलाबार more..

Contact Us
क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य more..