शिक्षा

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

शिक्षा

भैरव उच्च मा. वि. 

नाम - भैरव उच्च मा. वि. 

अवस्थित - बा.न.पा १० भकुण्डे

स्थापना - २०११
संचालित कक्षा  - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

Bhairav -Higher -school

वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थापा मगरको अगुवईमा प्रा.वि. तह स्थापना भएको आज भैरव उच्च मा.वि. सम्म आईपुगेको छ । अनेककिसिमका उकाली ओरालीहरू, अप्ठ्यारा चुनौतीहरू र अवसर एवम् सफलताहरू पार गर्दै यहाँसम्म आउँदा २०३३ सालमा नि.मा.वि. २०४४ सालमा मा.वि. तथा २०६४ सालबाट उच्च मा.वि. समेत गरी हाल सम्म संरचनाका ४ तहहरू नै पुरा गरिसकेको छ । उच्च मा.वि. तर्फ २०६४ मा शिक्षा संकाय, २०६५ मा व्यवस्थापन संकाय र २०६७ बाट मानविकी संकायसमेतको व्यवस्था गरी अहिले १५८ जना छात्रछात्राहरू अध्ययनरत छन् । विगतमा छात्राहरूको न्यून उपस्थिति पाइने यस विधालयमा अहिले आउँदा कक्षा १-१२ सम्म नै छात्राहरूको भर्नादर र उपस्थिति दर बढी भएको स्थिति छ । विगत लामो समयदेखि एस.एल.सी. परीक्षामा सहभागी हुदैँ आएको विधालयको उत्तीर्ण प्रतिशत क्रमश: सुधारन्मुख दिशामा छ । विगत तीन वर्षको उक्त प्रतिशतलाई हेर्दा २०६४ मा ९७.०६ प्रतिशत ल्याई सामुदायिक सरकारी विद्यालयतर्फ जिल्ला प्रथम भई जि.वि.स. बागलुङबाट रु.५०,००० पुरस्कार तथा गाजा युवा क्लव बागलुङको तर्फबाट रु.२००० र सम्मानपत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै २०६५ मा ९६.१० प्रतिशत २०६६ मा ८३ प्रतिशत नतिजा हासिल गर्न सफम भएको छ । उ.मा.वि. तर्फ २०६४ मा सञ्चालित यस विद्यालयले हालसम्म ५५ विद्यार्थीलाई कक्षा १२ उत्तीर्ण बनाई प्रमाणपत्र दिने कार्य गरिसकेको छ । उच्च मा.वि. सञ्चालनका दौडानमा विद्यालयले आर्थिक अवस्थालाई केही सुढृढ बनापनुपर्छ भन्ने मान्यताका साथ आर्थिक अभियानमा अगाडि बढी हालसम्म १८,९२,३७८.११ रकम जम्मा गरिसकेको छ भने अझै यो लक्ष्य पूर्णरूपले सफल गर्न केही बाँकी नै छ ।

bhhs

विद्यालयका पुराना भवनहरूलाई क्रमश: नयाँ निर्माण गर्ने कार्यको थालनी भएको छ । अझै पनि सम्पूर्ण भवनलाई नयाँ रूप दिन सकिएको छैन । यिनै सफलता र असफलताका बीचबाट अगाडी बढ्दै गर्दा विद्यालयको शैक्षिक गुणस्तर सुधारको बारेमा विद्यालयभित्रै तथा समुदायहरू माझ पनि चर्चा परिचर्चा हुँदै आइरहेका छन् । यस चर्चाहरूलाई समेत सम्बोधन गर्ने गरी विद्यालयले आफ्नो ५६ औँ बार्षिकोत्सव कार्यक्रमको अवसरमा शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको तर्फबाट छुट्टाछुट्टै "शैक्षिक गुणस्तर सुधार" विषयमा कार्यपत्र समेत प्रस्तुत गरी छलफलको निश्कर्ष सहित नयाँ कार्ययोजना तयारी सहित अगाडि बढ्ने जमर्को गरिरहेको छ । विद्यालयलाई स्तोरन्नति गर्दै निकट भविष्यमै स्नातक तह सञ्चालनका लागि क्याम्पसको रूप दिनुपर्ने आवाहरू पनि बुलन्द हुन थालेका छन् । यसरी सबै अवस्थालाई स्वीकार गर्दै प्रगति र उन्नतिको बाटोमा अगाडि बढ्न विद्यालय पक्कै पनि दरिलो खम्बा भई उभिने आँट गर्नुपर्छ भन्ने सहयोग र प्रतिवद्दता समुदायका आम जनसमुदायमा रहनुपर्छ । यी र यस्तै गतिविधिलाई समेटेर विद्यालयले २०६१ सालमा आफ्नो ५० औँ स्वर्ण महोत्सव मनाउने क्रममा "भैरव सन्देश" स्वर्ण महोत्सव स्मरीका प्रकाशित गरिसकेको छ भने ५६ औँ बार्षिकत्सव समारोहदेखि बार्षिक बुलेटिन अंक प्रकाशन गरेको छ । यसलाई वर्षेनि निरन्तरता दिने अठोट गर्दै विद्यालयका सांगठनिक, आर्थिक, भौतिक, शैक्षिक पक्षका मुख्य झलकहरू समेट्ने प्रयास गरेको छ । उचित ब्यवस्थापनका लागि भैरव उच्च मा.वि. को प्रशासनिक तथा सहि ब्यवस्थापकिय पक्ष मजमुद हुन नितान्त जरूरि छ ।

computer 

विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

ठेगना

अध्यक्ष

प्रेम बहादुर थापा

भकुण्डे २

सदस्य

नर बहादुर थापा

भकुण्डे ७

सदस्य

सु.दल बहादुर थापा

भकुण्डे १

सदस्य

दल बहादुर थापा

भकुण्डे ४

सदस्य

लाल बहादुर थापा

भकुण्डे २

सदस्य

मनोज थापा

भकुण्डे २

सदस्य

सिता थापा

भकुण्डे ८

सदस्य

गंगा थापा

भकुण्डे ३

शिक्षक प्रतिनधि

खिम बहादुर थापा

भकुण्डे ३

१०

सदस्यसचिव

विष्णु प्रासद शर्मा

भकुण्डे ६

शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

ठेगना

अध्यक्ष

मन बहादुर थापा

भकुण्डे ४

सदस्य

सोम बहादुर थापा

भकुण्डे १

सदस्य

अप्सरा थापा

भकुण्डे २

सदस्य

गंगा थापा

भकुण्डे ४

सदस्य

नन्दलाल किसान

भकुण्डे ५

सदस्य

डम्मर बहादुर थापा

भकुण्डे ५

सदस्य

मान बहादुर खर्ति

भकुण्डे ९

सदस्य

बल बहादुर थापा

भकुण्डे ८

सदस्य

प्रेम बहादुर थापा

भकुण्डे २

१०

शिक्षक प्रतिनधि

खड्ग बहादुर थापा

भकुण्डे ३

११

सदस्यसचिव

विष्णु प्रासद शर्मा

भकुण्डे ६

भैरव उच्च माध्यामिक विद्यालय भकुण्डेको शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

विष्णु प्रासद शर्मा

एम.ए. वीएस्सी. वी.एड

नि.प्र.अ

खगराज रिजाल

एम.ए. वी.कम. वी.एड

शिक्षक

लोक राना

एम.ए. एम.एड

''

तारा शर्मा

एम.ए. आचार्य. वी.एड

''

सिद्धि पौड्याल

एम.वी.एस.

''

ठगेन्द्र थापा

एम.ए.

''

किसान सापकोटा

एम.एड

''

लाल चन्द्र सुवेदी

वी.एड

''

दुर्गादत्त जैसी

वीए.

१०

''

खीम बहादुर थापा

वीए.

११

''

मन्जू थापा

वी.एड

१२

''

बालकृष्ण शर्मा

आई.ए

१३

''

खड्ग बहादुर थापा

वीए.वी.एड

१४

''

नर बहादुर थापा

एल.एल.सी

१५

''

हर्क बहादुर थापा

एल.एल.सी

१६

''

दिलकुमारी थापा

पलस टू

१७

''

रीता थापा

पलस टू

१८

''

विशाल थापा

पलस टू

१९

कर्मचारी

रविन थापा

पलस टू

२०

सहयोगी

रवीलाल थापा

टेष्ट पास

 विद्यार्थी विवरण २०६८

तह

जम्मा

दलित

जनजाति

अपाङग

 

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

प्रा.वि

५४

४९

१०३

५०

४६

९६

-

नि.मा.वि

५९

३९

९८

५०

३४

८४

-

मा.वि

३७

२७

६४

३५

२४

५९

-

-

-

उ.मा.वि

८१

७६

१५७

५५

५८

११३

-

-

-

जम्मा

२३१

१९१

४२२

१४

१९०

१६२

३५२

माछापुच्छ्रे प्रा.वि.

1 (1062)

नाम - माछापुच्छ्रे प्रा.वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०४५
संचालित कक्षा  - १-५
जम्मा विद्यार्थी - ८३
जम्मा शिक्षक - ६
भवन - २
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

विधालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

अध्यक्ष

यम बहादुर थापा

सदस्य

गोपाल प्रसाद थापा

सदस्य

प्रेम बहादुर थापा

सदस्य

वसन्त थापा

सदस्य

मैना के.सी.

सदस्य

कृष्ण थापा

सदस्य

अप्सरा थापा

सदस्य

कमला थापा

शिक्षक प्रतिनधि

होम थापा

१०

सदस्यसचिव

हस्त बहादुर थापा

 शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

अध्यक्ष

यम बहादुर थापा

सदस्य

एकवटी थापा

सदस्य

कृष्ण थापा

सदस्य

सावित्रा शर्मा

सदस्य

उमेश शर्वुजा

सदस्य

सोम बहादुर थापा

सदस्य

धन बहादुर थापा

सदस्य

लाल बहादुर थापा

शिक्षक प्रतिनधि

रन काला थापा

१०

सदस्यसचिव

हस्त बहादुर थापा

 शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

हस्त बहादुर थापा

आई.एड

नि.प्र.अ

होम बहादुर थापा

एल.एल.सी

शिक्षक

रूपकदेवी थापा

आई.ए

''

हरीलाल थापा

वी.ए.

 

चन्द्रीकला थापा

आई.एड

''

लक्ष्मी पाइजा

एल.एल.सी

विधार्थी विवरण २०६८

तह

जम्मा

 

केटा

केटी

जम्मा

जम्मा

४४

३९

८३

 भौतिक पूर्वाधार

क्षेत्रफल

भवन संख्या

चर्पी संख्या

खानेपानी धारा

डेक्स वेन्च

टेवल

कुर्ची

दराज

रयाक

पुस्तकालय

ल्यव क।प्रि

१-०२-००-०१

४२

१०

२९७५

२।१

 शिवालय नि.मा.वि.

नाम - शिवालय नि.मा.वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०५४
संचालित कक्षा  - १-७
जम्मा विद्यार्थी - १५३
जम्मा शिक्षक - ९
भवन - २
सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

Shivalaya -School

विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

ठेगना

अध्यक्ष

सोम बहादुर थापा

भकुण्डे ८

सदस्य

बल बहादुर थापा

भकुण्डे ८

सदस्य

मुक्त बहादुर थापा

भकुण्डे ८

सदस्य

खैसरा थापा

भकुण्डे ८

सदस्य

डिल कुमारी शर्मा

भकुण्डे ६

सदस्य

खड्ग बहादुर थापा

भकुण्डे ८

सदस्य

सिता थापा

भकुण्डे ८

शिक्षक प्रतिनधि

उमकान्त शर्मा

भकुण्डे ६

सदस्यसचिव

हरिलाल थापा

भकुण्डे १

 शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

ठेगना

अध्यक्ष

तुल बहादुर थापा

भकुण्डे ८

सदस्य

भिम बहादुर थापा

भकुण्डे ८

सदस्य

तारा थापा

भकुण्डे ८

सदस्य

हरि प्रसाद शर्मा

भकुण्डे ८

सदस्य

सोम बहादुर थापा

भकुण्डे ६

सदस्य

सिता थापा

भकुण्डे ८

सदस्य

सरस्वती शर्मा

भकुण्डे ८

सदस्य

दल बहादुर थापा

भकुण्डे ८

सदस्य

गिता थापा

भकुण्डे ८

१०

शिक्षक प्रतिनधि

जितकाजी थापा

भकुण्डे ३

११

सदस्यसचिव

हरिलाल थापा

भकुण्डे १

 शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

हरिलाल थापा

आई.ए

नि.प्र.अ

कविराम थापा

एल.एल.सी

शिक्षक

त्रिकला थापा

आई.एड

''

उमकान्त शर्मा

आई.एड

 

खिम कुमारी थापा

आई.एड

''

जितकाजी थापा

आई.एड

''

अशोक थाप

आई.एड

''

सोम बहादुर थापा

आई.एस्सी

कर्मचारि

रुद्र थापा

एल.एल.सी

१०

सहयोगी

नर माया जैसी

आई.एड

 विद्यार्थी विवरण २०६८

तह

जम्मा

दलित

जनजाति

अन्य

 

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

जम्मा

७८

७५

१५३

-

६१

५८

११९

१७

२१

३८

जनता प्रा. वि. 

Janata Primary

नाम - जनता प्रा. वि. 
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०४६
संचालित कक्षा  - १-३
जम्मा विद्यार्थी - १९
जम्मा शिक्षक - ३
भवन - २
सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

अध्यक्ष

सुर्जमान थापा

सदस्य

मनरुपा थापा

सदस्य

खडक बहादुर थापा

सदस्य

कविराज थापा

सदस्य

सोम बहादुर थापा

सदस्य

भगत बहादुर थापा

सदस्य

लाल बहादुर थापा

सदस्य

दल बहादुर थापा

शिक्षक प्रतिनधि

सोनी थापा

१०

सदस्यसचिव

बल बहादुर थापा

 शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

अध्यक्ष

खडक बहादुर थापा

सदस्य

हरि लाल थापा

सदस्य

फूल माया थापा

सदस्य

राम चन्द्र थापा

सदस्य

दल बहादुर थापा

सदस्य

गम्मर सिंह थापा

सदस्य

धन बहादुर थापा

सदस्य

टिका कुमारी थापा

सदस्य

मीना थापा

१०

सदस्य

केशव थापा

११

सदस्य

छली थापा

 

 

 

 

 

 

 

 

 

 

विद्यार्थी विवरण २०६८

कक्षा

 विद्यार्थी

 

केटा

केटी

जम्मा

१०

जम्मा

१२

१९
 

 

 

 

 

 

 

सरस्वती प्रा.वि

Sarswati Primary

नाम - सरस्वती प्रा. वि. 

अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०४९
संचालित कक्षा  - १-३
जम्मा विद्यार्थी - १८
जम्मा शिक्षक - ४
भवन - २
सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको

विधालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

अध्यक्ष

टेक बहादुर थापा

सदस्य

पतिराम थापा

सदस्य

देवी थापा

सदस्य

टिकाराम थापा

सदस्य

केहरसिंह थापा

सदस्य

अमर बहादुर थापा

सदस्य

तुलसी थापा

शिक्षक प्रतिनधि

प्रेम बहादुर थापा

सदस्यसचिव

सागर रिजाल

शिक्षक अभिभावक संघ 

क्र.म

पद

नाम

अध्यक्ष

तुल बहादुर थापा

सदस्य

पतिराम थापा

सदस्य

रूपा थापा

सदस्य

विमला थापा

सदस्य

सीता थापा

सदस्य

कृष्ण बहादुर थापा

सदस्य

टेक बहादुर थापा

सदस्य

नन्दकली थापा

शिक्षक प्रतिनधि

सागर रिजाल

विधार्थी विवरण २०६८

जम्मा

 

केटा

केटी

जम्मा

जम्मा

१०

१८

 सरस्वती प्राथमिक विधालय भकुण्डेको शिक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

सागर रिजाल

एस.एल.सी

शिक्षक

मतिकला थापा

पलस टू

क.स.

प्रेम बहादुर थापा

पलस टू

बाल विकास सहजकर्ता

नन्दकली थापा

एस.एल.सी

गलुवा ढाँडखर्क प्रा. वि. 

galuwa primary

नाम - गलुवा ढाँडखर्क प्रा. वि. 
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०१७
संचालित कक्षा  - १-५ 
जम्मा विद्यार्थी - ४८
जम्मा शिक्षक - ५
भवन - १
सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

अध्यक्ष

जगन्नाथ शर्मा

सदस्य

टंक बहादुर भण्डारी

सदस्य

क्य.कर्ण बहादुर शाही

सदस्य

सिता शाही

सदस्य

कर्ण बहादुर शाही

सदस्य

तिल बहादुर शाही

सदस्य

टेक बहादुर वि.क.

शिक्षक प्रतिनधि

बाल कृष्ण पौडेल

सदस्यसचिव

ईन्दु कुमारी श्रेष्ठ

 शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

अध्यक्ष

सु. कर्ण बहादुर जि.सी

सदस्य

सिता परियार

सदस्य

कोपिला भण्डारी

सदस्य

सम्मर बहादुर मल्ल

सदस्य

धरम शाही

सदस्य

मान बहादुर खत्री

सदस्य

बबिता भण्डारी

सदस्य

नर बहादुर भण्डारी

शिक्षक प्रतिनधि

धन कुमार गौचन

 शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

ईन्दु कुमारी श्रेष्ठ

वी.एल

नि.प्र.अ

बाल कृष्ण पौडेल

एल.एल.सी

शिक्षक

धन कुमार गौचन

वी.एड

''

गणेश बहादुर जि.सी.

एल.एल.सी

सहयोगी

झरना जि.सी.

एल.एल.सी

विद्यार्थी विवरण २०६८

तह

जम्मा

दलित

 

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

जम्मा

१९

२९

४८

१२

११

२३

भौतिक पूर्वाधार

भवन संख्या

चर्पी संख्या

खानेपानी धारा

डेक्स वेन्च

टेवल

कुर्ची

दराज

२५

१५

बराह प्रा‌. वि. 

baraha primary

नाम - बराह प्रा‌. वि. 
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०४६
संचालित कक्षा  - १-५ 
जम्मा विद्यार्थी - ८०
जम्मा शिक्षक - ५
भवन - २
सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

अध्यक्ष

डिल्ली प्रसाद शर्मा

सदस्य

मौशम थापा

सदस्य

रन बहादुर थापा

सदस्य

चित्रा कुमारी रायमाझी

सदस्य

सोम बहादुर थापा

सदस्य

बलविर थापा

शिक्षक प्रतिनधि

दल बहादुर थापा

सदस्यसचिव

लक्ष बहादुर रायमाझी

शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

अध्यक्ष

गणेश बहादुर रायमाझी

सदस्य

प्रेम बहादुर अधिकारी

सदस्य

ललित जंङ थापा

सदस्य

मन रूपा शर्मा

सदस्य

दिल बहादुर थापा

सदस्य

गम्मर बहादुर थापा

सदस्य

शुशिल थापा

सदस्य

जमुना थापा

सदस्य

डिल्ली प्रसाद शर्मा

१०

सदस्य

मैना शर्मा

११

शिक्षक प्रतिनधि

लक्ष बहादुर रायमाझी

 चौतारे डाँडा माध्यामिक विधालय भकुण्डेको शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

लक्ष बहादुर रायमाझी

वी.एल.वी.एड

नि.प्र.अ

दल बहादुर थापा

एल.एल.सी

शिक्षक

मन रूपा शर्मा

आई.एड

''

निर्मला थापा

वी.ए.

 

निराज थापा

आई.एड

विद्यार्थी विवरण २०६८

तह

जम्मा

जनजाति

 

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

जम्मा

४२

४८

८०

३३

३७

७०

 भौतिक पूर्वाधार

भवन संख्या

चर्पी संख्या

खानेपानी धारा

डेक्स वेन्च

टेवल

कुर्ची

दराज

२७

चौतारे डाँडा मा.वि.

chautare dhanda secondary

नाम - चौतारे डाँडा मा.वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०२९
संचालित कक्षा  - १-१०
 जम्मा विद्यार्थी - २७५
जम्मा शिक्षक - १४
भवन - ३
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

 विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

अध्यक्ष

विजय थापा

सदस्य

धनि प्रासद शर्मा

सदस्य

जनक राज रिजाल

सदस्य

डिल्ली प्रासद शर्मा

सदस्य

पतिराम वुढाथोकी

सदस्य

भविराम वोहोरा

सदस्य

नन्दलाल किसान

शिक्षक प्रतिनधि

कृष्ण लाल रिजाल

सदस्यसचिव

डम्मर बहादुर थापा

 शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

अध्यक्ष

मन बहादुर थापा

सदस्य

श्रि प्रकाश शर्मा

सदस्य

भिम प्रासद शर्मा

सदस्य

धन बहादुर वुढाथोकी

सदस्य

धनकला किसान

सदस्य

भक्त बहादुर किसान

शिक्षक प्रतिनधि

सरस्वती शर्मा

सदस्य

रणसिं थापा

सदस्यसचिव

डम्मर बहादुर थापा

 चौतारे डाँडा माध्यामिक विद्यालय भकुण्डेको शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

डम्मर बहादुर थापा

एल.एल.सी

नि.प्र.अ

कृष्ण लाल रिजाल

वीए.वी.एड

शिक्षक

तारा प्रासद शर्मा

एल.एल.सी

''

रेशम लाल शर्मा

वीए.वी.एड

 

सरस्वती शर्मा

आई.एड

''

पुनम नेपाली

आई.एड

''

डोलराम शर्मा

आई.एससी

''

सरस्वती हरिजन

आई.एड

''

सुरज थापा

वीए.

१०

''

पहलसिं थापा

आई.एड

११

''

देवेन्द्र थापा

वी.ए

१२

कर्मचारि

खडक बहादुर थापा

एल.एल.सी

१३

शिक्षक

समिर थापा

आई.एड

१४

सहयोगी

देउमाया थापा

साधारण

 विधार्थी विवरण २०६८

तह

जम्मा

दलित

जनजाति

अन्य

 

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

जम्मा

१५४

१२१

२७५

५०

४४

९४

६६

५०

११६

३८

२७

६५

 भौतिक पूर्वाधार

भवन संख्या

चर्पी संख्या

खानेपानी धारा

डेक्स वेन्च

टेवल

कुर्ची

दराज

रयाक

६७

१३

२२

क्यापिटल शिक्षा सदन बोर्डिङ 

Capital Shiksha Sadan (2)

नाम - क्यापिटल शिक्षा सदन बोर्डिङ 
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०६४
संचालित कक्षा  - १-४
जम्मा विद्यार्थी -९३ 
जम्मा शिक्षक -९  
भवन - ३
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, 

 

 

 


Date: 6/3/2018 11:28:23 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

आयोग
लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np more..

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - more..