कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

राजनैतिक प्रभाबले खस्कियको शैक्षिक क्षेत्र

an image
हालै मात्र प्रकाशित भयको प्रबेशिका परिक्षाको नतिजा हेर्दा देशको शैक्षिक क्षेत्र दिनानुदिन खस्किदै गैरहेको महशुस गर्न सकिन्छ । सरकारले देशमा साक्षरता संख्या बृद्दि गर्ने भन्दै शैक्षिक गुणस्तरमा समेत बृद्दि गर्ने जस्ता जति नै खेश्रा भाषण गरे पनि परिणाम अधोगति तिर गैरहेको छ। यसको मूल कारक भनेको राजनैतिक प्रभाब मुख्य रुपमा देखिन्छ किनकी आजको युग सुहाउदो शिक्षा नीति कुनै पनि सरकारले बनाउन सकिरहेको छैन भने राजनैतिक छहारिका कारण सरकारी तथा समुदायका बिध्यालयहरुमा समेत योग्य र दक्ष शिक्षकहरुको अभाब नै देखिन्छ । यसको दरो उदाहरण यो छ कि जुन सुकै सरकारी तथा समुदायका बिध्यालयमा पढाउने शिक्षकका बच्चाहरु प्राय निजि बिध्यलयहरुमा पढ्ने गर्दछन किनकी उनीहरु पूर्ण जानकार छन् कि आफुले आफ्ना बच्चाहरुलाई राम्रो शिक्षा दिन सक्दैनन् । फेरी अर्को कुरा जहाँ जुन राजनैतिक दलको बाहुल्यता छ त्यो क्षेत्रमा प्राय पढाइ भन्दा बढी राजनैतिक परामर्श हुने गरेको पाइन्छ।

यस्तै उदाहरण बन्न पुगेका छन हाम्रै गाउ ठाउका बिध्यालयहरु तर हाम्रा यी नाजुक परिणाम आइरहेका बिध्यालयको गुणस्तर अब कसले उकास्ने त ? को जिम्मेबार छ त यसमा? सम्पूर्ण अभिभाबक चनाखो बन्नु पर्ने अबस्था देखा परेको छ। हिजोका दिनमा जसरि यौटा राजनैतिक दलको सानो कार्यक्रम हुदा बिध्यालय नै बन्द गरिन्थ्यो के अब पनि यस्तो हुन् दिने त? अब शिक्षालाई राजनीति भन्दा टाढा नराख्ने हो भने हाम्रा साना भाई-बहिनि तथा निनि-बाबुहरुको भबिष्य अझै दयनीय नबन्ला भन्न सकिदैन तर प्रत्यक अभिभाबकहरुले आ-आफ्ना बच्चाहरुको दैनिक क्रियाकलाप बुझ्नु पनि जरुर छ भने उनीहरुको लागि पढ्नको लागि उचित बाताबरण बनाइदिन सक्नु पर्दछ ।

नेत्र प्रसाद शर्मा, माल्दिभ्स

Date: 6/13/2013 2:13:22 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि.
सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि. भकुन्डे, बागलुङ स्था: २०६५ पृष्ठभूमि सहकारी मानव सभ्यताको विकाससँगै विकसित हुँदै आएको संस्था हो । हाम्रो समाजमा पनि पर्म, हुड्डा, ढुकुडी जस्ता स more..

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - more..