हिरा ताल
आकारको हिसावले सानो भएतापनि उच्च धुरिमा रहेको, कार्तिक
पुर्णिमामा मेला लाग्ने, वराह पुजा धुमधामसंग हुने यस तालको पनि
धार्मिक एवं पर्यटकीय महत्व रहेको छ । यसको पनि संरक्षण गर्नु नितान्त
आवश्यक छ । more..
शिवरात्रिको तयारी भकुण्डेमा
२७ फागुन, भकुण्डे
महाशिवरात्रीको अघिल्लो दिन शनिबार बिहानैदेखि शिव मन्दिर परिसरमा
सरसफार्इ गरिएको छ शिव मन्दिरमा श्रर्दालुभक्तजन पुजा गर्न आउने
भएकाले पनि त्यस वरपर वस्ने व्यवस्था समेत गरिएको छ more..