समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

शुरू फुटबल भकुण्डेमा

पर्यटन र खेलकूद युवाको सरोकार, गाँउ विकासको प्रमुख आधार, भन्ने मुल नाराका साथ आयोजित खुल्ला पुरूष फुतवल प्रतियोगिता-२०६९ को फुटवल खेल शूरू भएको छ । उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि स्वन नेपालका फिल्ड संयोजक सुरेन्द्र आचार्यले खेलकुदमा सहयोग गर्न पाउनु आफ्नो संस्थाका लागि खुसिको कुरा रहेको साथै आगामि दिनमा पनि सहयोग गर्ने र सहयोगले सकारात्मक परिणाम ल्याउनेमा आसा व्यक्त गर्नु भयो । त्यस्तै गरि सोहि अवसरमा बोल्दै गाउँ खेलकुद विकास समितिका अध्यक्ष खिम बहादुर थापा मगरले उक्त स्थानमा धेरै पहिले देखिनै विविध खेला आयोजना हुने गरेका साथै गत वर्ष सम्पन्न भएको भकुण्डे महोत्सवलार्इ समेत जोड दिदै खेलले अनुशासन साथै मित्रवत सम्वन्ध राख्ने चर्चा गर्नुभयो । कार्यक्रममा भैरव उच्च माविका प्रचार्य विष्णु प्रशाद शर्माले खेलाडिहरूलार्इ सपथ ग्रहण गराउनुभएको थियो । उक्त कार्यक्रममा अतिथिका रूपमा गाविस सचिव एवंम अध्यक्ष रिताराना मगर, नेकपा एमाले गाउँ कमिति अध्यक्ष प्रेम बहादुर थापा मगर, विभिन्न राजनैतिक दलका प्रतिनिधि, नेरेसो सामुदायिक विकास परियोजन अधिकृत मधुकर श्रेष्ठ, संगत संस्कृतिका संयोजक पडम थापा मगर, युवासंजाल सचिव याम बहादुर थापा मगर, समाज सेवि जिवा थापा, विव्यस अध्यक्ष विजय थापा मगर, समाज सेवि लाल बहादुर थापा मगर लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संयोजक बसन्त थापा मगरको अध्यक्षतामा कार्यक्रमको सञ्चालन श्याम कुमार थापा मगरले गर्नुभएको थियो । उक्त खेलामा १२ टिमको सहभागिता रहेको छ । ए पोलमा निलगीरी युवा क्लब ए र वि, वानपा ५ तातोपानी र कालिका भगवती युवा क्लव र युनिती क्लव सिगांना र रामरेखा सामुदायीक वन उपभोक्ता समुह वि त्यस्तै गरि वि पोलमा भैरव उच्च मावि र रामरेखा सामुदायीक वन विकास समुह ए, रामरेखा सामुदायीक विकास केन्द्र र सिर्जनशिल युवा क्लव पत्ले र रेन्बो ग्रुप भकुण्डे र नेपाल मगर संघ बागलुङ रहेको छ ।

Football 7-vert

 

Date: 10/19/2012 11:51:59 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

भकुन्डे VDC
Bhakunde Mahotsav

स्वास्थ्य चौकी
उप स्वास्थ्य चौकी, भकुन्डे, बागलुङ स्था: २०५२ क्र.म. महिला स्वास्थ्य स्वयंसेविकाहरू   ठेगना भकुन्डे उप स्वास्थ्य चौकी व्यवस्थापन समिति १ रूपा था more..