ठुला ताल खेल मैदान
जिल्लाकै सबै भन्दा उच्च स्थानमा अवस्थित हो यो ठुला ताल खेल मैदान
भकुण्डे गाविसको पर्यटन ब्यवसायलाई टेवा दिने महत्वपूर्ण स्तम्भको
रूपमा यो खेल मैदानलाई लिन सकिन्छ । करीव १९०० मिटरको उचाईमा अवस्थित
more..
सालैजो भाकामा नाच्दै कलाकारहरू
सालैजो भाकामा नाच्दै
कलाकारहरू