Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

श्री बराह पुजा तथा पर्यटकीय मेलाको तयारी पुरा

Date: 11/20/2018 8:00:07 पूर्वाह्न :by: Yam Thapa

श्री बराह पुजा तथा पर्यटकीय मेलाको तयारी पुरा नेपाल सरकारले चयन गरेको सय नया गन्तव्यमा पर्न सफल बा.न.पा १० भकुण्डे दहमा स्थित यस श्री बराह मन्दिर र तालको एतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वलार्इ दृष्टिगत गरी यसको संरक्षण, विकास र विस्तारका निम्ति पर्यटनको प्रबर्ध्दन गर्ने, स्थानीय उत्पादनको बजारी more..

सय नयाँ गन्तव्य भित्र भकुण्डे

Date: 11/4/2018 11:14:14 अपराह्न

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गर more..

गरिबी अन्त्यका लागि विश्वव्यापी सोच अभियानमा

Date: 10/27/2018 10:27:25 अपराह्न

-याम बहादुर थापा मगर पृष्ठभुमि गरिबी निवारणलाई विश्व व्यापी ग्रस्त समस्यामुलक दुश्चत्र्रm युक्त अभिशापको रुपमा रहेको मानवीयता विरुद्धको कलंक हो । गरिबीलाई सापेक्ष र निरपेक्ष सहित बहुआयामिक हिसाबले आम रुपमा लिने गरिन्छ । तर आर्थिक हैसियतमा गरिबी निवारण गर्न नेपाल सरकारले प्रमुख दायित्वको रुपमा ल more..

शिक्षा

Date: 6/3/2018 11:28:23 अपराह्न

भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वड more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

आयोग
लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np प्रधा more..

गृह पृष्‍ठ
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोस more..